
कांग्रेस नेता युवराज न्यौपानेले सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । सभापतिका उम्मेदवार शेखर काेइरालालाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।
शनिवार उम्मेदवारी दर्ता गराएका उनले आइतवार उम्मेदवारी फिर्ता लिएका हुन् ।
मतदान सोमवार हुनेछ ।