१८ असार २०८३, बिहीबार
कांग्रेश महाधिवेशन

नयाँ नेतृत्व चयनका लागि कांग्रेसमा मतदान शुरू हुँदै, भृकुटीमण्डपमा कडा सुरक्षा व्यवस्था

मंसिर २७, २०७८
नयाँ नेतृत्व चयनका लागि कांग्रेसमा मतदान शुरू हुँदै, भृकुटीमण्डपमा कडा सुरक्षा व्यवस्था

नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । 

बिहान ८ बजेदेखि मतदान शुरू हुने छ ।

अहिले प्रहरीले मतदान स्थल राष्ट्रिय सभा गृहमा सुरक्षा चेकजाँच गरिरहेको छ । 

प्रहरीले कुकुर लगाएर सुरक्षा चेकजाँच गरेको हो । 

सुरक्षाकर्मीहरूले भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारेका छन् ।

आज हुने कांग्रेसको निर्वाचनमा सभापतितर्फमात्रै ५ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

जसमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्