१२ असार २०८३, शुक्रबार
कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशनः खस्यो एक हजार मत

मंसिर २७, २०७८
कांग्रेस महाधिवेशनः खस्यो एक हजार मत

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा अहिलेसम्म एक हजार मत खसेको छ । 

एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ । 

बिहान ८ बजे मतदान हुने भनिए पनि ढिला गरी मात्रै झण्डै १२ बजेबाट मात्रै मतदान शुरू भएको हो ।  

सभापतिमा शेरबहादुर देउवा, डा. शेखर काेइरालाले प्यानलसहित उम्मेदवारी दिएका छन् । 

देउवा र कोइरालाका अलावा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पनि सभापतिको उम्मेदवार छन् ।

salt training

कमेन्ट गर्नुहोस्