३२ असार २०८३, बिहीबार

कांग्रेस सभापतिमा ४०० मतगणना हुँदा देउवा र शेखरको कति–कति मत ?

मंसिर २८, २०७८
कांग्रेस सभापतिमा ४०० मतगणना हुँदा देउवा र शेखरको कति–कति मत ?

नेपाली कांग्रेसको सभापति पदको प्रारम्भिक मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

सभापतिमा ४०० मतगणना हुँदा देउवाले १९४ र अर्का उम्मेदवार डा. शेखर कोइरालाले १५१ मत पाएका छन् ।

कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरु डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्