०५ साउन २०८३, मंगलबार

दशैं–तिहार योजना ‘होण्डाको साथ ७’ को विजेताहरू घोषित

मंसिर २८, २०७८
दशैं–तिहार योजना ‘होण्डाको साथ ७’ को विजेताहरू घोषित

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ को विजेताहरु घोषित गरेको छ । 

यस योजनामा स्क्रयच कुपन मार्फत ७ प्रदेशबाट भाग्यसाली ७ जनाले १ लाख रुपैयाँ नगद उपहार तथा बम्परमा १ जना विजेताले १५ लाख रुपैयमम् नगद उपहार प्राप्त गरेका छन् ।

‘होण्डाको साथ ७’ योजना अन्तर्गत प्रदेश १ बाट  एसटीसी विराटनगर–.रबिना चौधरी, प्रदेश २ बाट मिशिका इन्टरप्राइजेज–.राम प्रकाश यादव, प्रदेश ३ बाट एसटीसी टेकु–सिटिजन बैंक लिमिटेडबाट अनिना मानन्धर, प्रदेश ४ बाट कुँवर ब्रोदर्सका जमुना मुडभरी, प्रदेश ५ बाट अमृत इन्टरनेसनलका अन प्रसाद काफ्ले, प्रदेश ६ बाट न्यू बुलबुले अटो सेल्सबाट तारा थापा र प्रदेश ७ बाट परशुराम थारुले १ लाख रुपैयाँ नगद उपहार प्राप्त गरेका छन् । त्यसै गरी साबित्रा श्रेष्ठ  एसटी अटो प्रदेश नम्बर ५ ले बम्पर उपहार १५ लाख रूपैयाँ प्राप्त गरेका छन् । 

यसका साथै यस योजना अन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरूले ७ वर्षको लागि स्पेयर पार्टस्मा ७% छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेका छन् । त्यसैगरी होण्डा बिग बाइकको खरिद गर्ने सबैले ४० हजार रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्