१२ असार २०८३, शुक्रबार

मनमोहक गाजा दह

मनमोहक गाजा दह

पर्यटकीय र सांस्कृतिक महत्त्व बोकेको बागलुङको जैमिनी नगरपालिका-३, दमेकस्थित गाजा दह । उक्त दह गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । दुई हजार ८०० मिटर उचाइमा अवस्थित गाजा दह पुग्न सदरमुकामदेखि २४ किमी यात्रा पार गर्नुपर्छ । तस्वीरः  रामबहादुर थापा/रासस

salt training

कमेन्ट गर्नुहोस्