२९ जेठ २०८३, शुक्रबार

नेताहरूको कार्यविभाजन गर्दै एमालेले जारी गर्‍यो अपानि, कसलाई के जिम्मेवारी ?

नेताहरूको कार्यविभाजन गर्दै एमालेले जारी गर्‍यो अपानि, कसलाई के जिम्मेवारी ?
भक्तपुरमा भएको एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक ।

नेकपा एमालेले अन्तरपार्टी निर्देशन-१ (अपानि) जारी गरेको छ । अपानि जारी गर्दै एमालेले नेताहरूको कार्यविभाजन गरेको छ । 

एमाले महाधिवेशनपछिको केन्द्रीय कमिटी बैठकका निर्णयहरू कार्यान्वयनका लागि जारी अपानिमा विभिन्न विभाग प्रमुख, प्रदेश र जिल्ला इन्चार्जहरू पनि तोकिएको छ । 

चितवनमा भएको महाधिवेशनले पार्टी विधानमा आंशिक संशोधन गर्दै ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । 

केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठक मंसिर १४ गते सौराहामा भएको थियो । दोस्रो पूर्ण बैठक मंसिर २५ र २६ गते भक्तपुरमा सम्पन्न भएको थियो । 

कसलाई के जिम्मेवारी ?

salt training

कमेन्ट गर्नुहोस्