०७ असार २०८३, आइतबार

बाल्ट्राको स्टेलार हिटर बजारमा

बाल्ट्राको स्टेलार हिटर बजारमा

बाल्ट्रा होम एपलायन्सले स्टेलार ओइल फिल्ड हिटर बजारमा ल्याएको छ ।

यो हिटरमा भित्री पंखा रहेको छ भने आफूले चाहेको तापक्रम घटबढ गर्न मिल्ने प्रविधि रहेको छ ।

अधिकतम २९०० वाटसम्मको क्षमतामा चल्न सक्ने यो हिटरमा गुडाउन मिल्ने पांग्राहरु रहेका छन् ।

 विभिन्न सुरक्षात्मक विशेषताहरु रहेको यो हिटरले विद्युतीय लोड पनि ब्यालेन्समा राख्नेछ ।

जाडो मौसमको लागि एकदम उपयुक्त स्टेलार ओइल फिल्ड हिटर २ वर्षको वारेन्टी सहित बजारमा उपलब्ध छ । 
 

salt training

कमेन्ट गर्नुहोस्