१५ असार २०८३, सोमबार

कांग्रेस केन्द्रीय सदस्यमा रसुवाका मोहन आचार्य विजयी

कांग्रेस केन्द्रीय सदस्यमा रसुवाका मोहन आचार्य विजयी

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा रसुवाका नेता मोहन आचार्य विजयी भएका छन् । पार्टीको १४ औं महाधिवेशनबाट उनी खुलातर्फ केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
पार्टी कार्यालय सानेपामा सम्पन्न मतगणनाअनुसार उनले १७५१ मत प्राप्त गरे । आचार्य प्रतिनिधिसभा सदस्य समेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्