२८ जेठ २०८३, बिहीबार

आजको मौसमः यी प्रदेशमा बदली

आजको मौसमः यी प्रदेशमा बदली

हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

यस्तै दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रहनेछ ।

मंगलबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना  छ । राति प्रदेश १ तथा बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको पनि महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्