०९ असार २०८३, मंगलबार

थप २९३ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु

थप २९३ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार ११ हजार ६२६ जनामा परीक्षण गर्दा २९३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना निको भएर २६३ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्