२७ जेठ २०८३, बुधबार
माओवादी महाधिवेशन

सम्मेलनलाई महाधिवेशन बनाउँदा माओवादीलाई चटारो- उद्घाटनअघि ब्यानर राखिसक्नै हम्मेहम्मे [फोटोफिचर]

सम्मेलनलाई महाधिवेशन बनाउँदा माओवादीलाई चटारो- उद्घाटनअघि ब्यानर राखिसक्नै हम्मेहम्मे [फोटोफिचर]

अन्तिम समयमा माओवादीको राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण भएपछि कार्यक्रमस्थल व्यवस्थापन गर्न माओवादी कार्यकर्तालाई भ्याइनभ्याइ भएको छ । दिउँसो ३ बजे महाधिवेशनको उद्घाटन कार्यक्रम रहेकोमा सवा २ बजेसम्म पनि मञ्च बनाउने काम चलिरहेको छ । 

महाधिवेशनस्थलमा यसअघि बनाइएका स्वागतद्वारदेखि, व्यानरहरू हटाएर नयाँ राखिएको छ । प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित विशेष समारोहबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनको उद्घाटन गर्दैछन् । 

उद्घाटन समारोहमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतलाई बोलाइएको छ । निमन्त्रणा गरिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्