२९ जेठ २०८३, शुक्रबार

देउवाले गरे थप तीन जनालाई केन्द्रीय समितिमा मनोनयन

देउवाले गरे थप तीन जनालाई केन्द्रीय समितिमा मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा थप तीन जनालाई मनोनयन गरेका छन् । शनिवार देउवाले रामचन्द्र पौडेल सहित १० जनालाई मनोनयन गरेका थिए ।

आइतवार देउवाले सभापतिमा पहिलो चरणमा आउट भएका कल्याण गुरुङ तथा महामन्त्रीमा पराजित प्रदीप पौडेल, सहमहामन्त्रीमा पराजित जीवन बहादुर शाहीलाई मनोनयन गरेका हुन् । 

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी विधानको धारा २१ को उपधारा १० अनुसार ३ जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको जानकारी गराएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्