३० जेठ २०८३, शनिबार

बिकिनी पोजमा मौनी रोयले सार्वजनिक गरिन् तस्वीर

पुस १९, २०७८
बिकिनी पोजमा मौनी रोयले सार्वजनिक गरिन् तस्वीर

बलिउड अभिनेत्री मौनी रोय सामाजिक सञ्जालमा निकै सक्रिय रहने नायिकामध्ये एक हुन् ।

उनले सामाजिक सञ्जालमा तस्वीर तथा भिडियो सार्वजनिक गरिरहेकी हुन्छिन् ।

हालै उनले गोवाको सामुद्रिक किनारमा खिचाएको एक तस्वीर शेयर गरेकी छिन् ।

बिकिनी पोजमा खिचिएको सो तस्वीरले सामाजिक सञ्जालमा धेरै प्रतिक्रियाहरू पाइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्