
चर्चित वेब सिरीज मनी हाइस्टमा भूमिका निभाउने स्पेनिस नायिका स्तर एस्बो यतिखेर चर्चामा छिन् ।
उनले आफ्नो घरमा भगवान गणेशको प्रतिमा पेन्ट गराएपछि उनको चर्चा चलेको हो ।
एक भिडियोमा रहेको भगवान गणेशको साथ यी नायिकाको तस्वीर इन्टरनेटमा भाइरल भइरहेको छ ।
केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले इस्तर एस्बोको तस्वीर शेयर गर्दै यो भारतको लागि गर्वको विषय भएको समेत प्रतिक्रिया दिएका छन् ।
Proud moment for India ❤️
— 𝐓𝐇𝐄 𝐔𝐍𝐒𝐓𝐎𝐏𝐏𝐀𝐁𝐋𝐄 𝐖𝐈𝐍𝐆𝐒 (@the_wings_2002) January 5, 2022
Spanish actress @EstherAcebo to international fame for her role as Mónica Gaztambide aka #Stockholm in the hit @netflix series #MoneyHeist. who is proudly displaying vedic pictures of lord #Ganesha at her home in one of her video pic.twitter.com/i3HAq92iri