२९ जेठ २०८३, शुक्रबार

यी हुन् लोकसेवाले उपसचिवमा सिफारिस गरेका दुई जना

यी हुन् लोकसेवाले उपसचिवमा सिफारिस गरेका दुई जना

लोक सेवा आयोगले बिहीवार दुई जनालाई उपसचिव पदमा नियुक्ति गर्न सिफारिस गरेको छ ।

लिखित तथा मौखिक परीक्षामा उत्तीर्ण भएका उनीहरूलाई उपसचिव पदमा स्थायी नियुक्तिका लागि आयोगले सिफारिस गरेको हो ।  

नेपाल न्याय सेवा, न्याय समूहअन्तर्गत कृष्णशोभा सुवाल र ललित सापकोटालाई स्थायी नियुक्तिको लागि कानून, न्याय तथा  संसदीय मामिला मन्त्रालयमा सिफारिस गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्