
आइतवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।