२८ जेठ २०८३, बिहीबार

जान्हवीले स्वेटर मात्रै लगाएर गरिन् अहिलेसम्मकै बोल्ड फोटोसुट, जाडोमा बढ्यो इन्टरनेटको गर्मी

जान्हवीले स्वेटर मात्रै लगाएर गरिन् अहिलेसम्मकै बोल्ड फोटोसुट, जाडोमा बढ्यो इन्टरनेटको गर्मी

जान्हवी कपुर बलिउडका केही फिल्ममा मात्रै देखिएकी भए पनि उनी स्टाइल आइकन हुन् । 

जान्हवी आफ्नो लुक्स र ड्रेस सेन्सका कारण चर्चामा रहन्छिन् । 

सामाजिक सञ्जालमा निकै सक्रिय रहने जान्हवीले हालै अहिलेसम्मको सबैभन्दा बोल्ड फोटोसुट गराएकी छन्, जुन अहिले निकै भाइरल भइरहेको छ ।

यस्तो जाडोमा जान्हवीले स्वेटर लगाएर फोटोसुट गराएकी छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको जान्हवी कपूरको तस्वीरमा उनले ब्राउन कलरको स्वेटर मात्र लगाएकी छन् । 

बोनी कपूर र श्रीदेवीकी छोरी जान्हवी स्वेटरमा निकै हट देखिएकी छन् । 

जान्हवीका तस्वीरहरू हेर्दा एक क्षणको लागि लाग्छ कि उनले यो सर्ट लगाएकी छैनन्, तर त्यस्तो होइन । उनले स्वेटरसँग मिल्दो ब्राउन कलरको सर्ट्स पनि लगाएकी छन्, जसले धेरैको ध्यान खिचेको देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्