१० असार २०८३, बुधबार

शिक्षामन्त्री देवेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि

शिक्षामन्त्री देवेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड पोजेटिभ देखिएको छ । रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पीसीआर परीक्षण गरेकामा साँझ संक्रमण पुष्टि भएको हो ।

 अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइशोलेसनमा बसेको उनका प्रेस संयोजक विमल खड्काले जानकारी दिए  ।

salt training

कमेन्ट गर्नुहोस्