०५ असार २०८३, शुक्रबार

काठमाडौंका सिडिओलाई कोरोना संक्रमण

काठमाडौंका सिडिओलाई कोरोना संक्रमण

काठमाडौंका सिडिओ गोविन्द रिजालमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना देखिएको हो।

स्वास्थ्य अवस्था सामान्य रहे पनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा पोजेटिभ भएको उनले बताए । कोरोना संक्रमणपछि उनी होम आइसोलेसनमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्