×

NMB BANK
NIC ASIA

रेस्टुराँमा पसेर राँगोले मान्छे लडाएपछि... (भिडियो)

पुस २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको च्याङ्सु प्रान्तमा एउटा राँगो रेस्टुराँमा पसेर त्यहाँ उभिएका एक मानिसलाई सिंगले हानेर हावामा उडाएर पछारेको अनौठो भिडियो सार्वजनिक भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

गत डिसेम्बर ३१ मा राँगो रेस्टुराँमा पसेको थियो र मानिसलाई लडाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लडेका मानिसको गोडामा चोट लागेको छ । उनका साथीले उनलाई सुरक्षित स्थानमा लगेका थिए भने राँगो टेबल र कुर्सी लडाएर विध्वंस मच्चाउँदै भागेको थियो । 


Advertisment
Nabil box
Kumari

घटनाको भिडियोमा दुईजना मानिस रेस्टुराँमा उभिरहेको देखिन्छ । एकजना पिइरहेका थिए भने अर्का फोनमा थिए । भैंसी रेस्टुराँको अगाडिपट्टि रहेको प्लास्टिकको पर्दाबाट पसेको थियो । 

Vianet communication
Laxmi Bank

राँगो चम्किलो ज्याकेट लगाएका मानिसतिर हान्निँदै पुगेको थियो । 

त्यसपछि उसले सिङ उज्याएर ती मानिसलाई लडाइदिएको थियो । उनी भुइँमा लडेपछि साथीले उनलाई सुरक्षित स्थानतिर घिसारेका थिए । 

एकछिन विध्वंस मच्चाएर राँगो जताबाट आएको हो, त्यतैतिर गएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x