११ साउन २०८३, सोमबार

भारतीय कांग्रेस नेताको विवादास्पद अभिव्यक्ति- कंगनाको गालाभन्दा चिल्लो सडक बनाउँछु

भारतीय कांग्रेस नेताको विवादास्पद अभिव्यक्ति- कंगनाको गालाभन्दा चिल्लो सडक बनाउँछु

भारत जामताराका कांग्रेस विधायक डा. इरफान अन्सारीले बलिउड अभिनेत्री कंगना रनौतलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका छन् । 

कंगनाको गालाभन्दा पनि जामताराका सडक चिल्लो हुने उनले भनेका हुन् । 

जामतारा विधायक इरफान अन्सारीद्वारा रेकर्ड गरिएको एक भिडियोमा, कांग्रेस नेताले कंगनाको गाला जस्तै चिल्लो सडक आदिवासी समुदायका बालबालिका र राज्यका युवाहरूले प्रयोग गर्नेछन् भनी सुनिएको छ। यस्ता १४ वटा विश्वस्तरीय सडक निर्माणको काम छिट्टै शुरू हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्