×
Bajaj Top
Khukuri
FONEPAY

एलियन्स पृथ्वीमै रहेको दाबी, अन्टार्कटिकामा विमानस्थलको संरचना [भिडियाेसहित]

काठमाडाैं | माघ १, २०७८

NTC
सांकेतिक तस्वीर।
TVS INSIDE

संसारमा एलियन्सको अस्तित्वको बारेमा धेरै दाबीहरू गरिएका छन् । 

Sanima Bank
morang Auto yamaha

एलियन्सबारे वैज्ञानिकहरूको राय पनि समान छैन । एलियन्स र यूएफओबारे समय समयमा विभिन्न दाबीहरू गरिन्छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

अब फेरि एकपटक एलियन्स वर्षौंअघि पृथ्वीमा आएर यहाँ बसेको दाबी गरिएको छ । अब मानिसले एलियन्स पत्ता लगाउन अर्को ग्रहमा जानु पर्दैन भन्ने दाबी छ । 

विश्वलाई अहिलेसम्म एलियन्सको बारेमा कुनै जानकारी छैन । तर, अब एक यूएफओ अनुसन्धानकर्ताले एलियन्स पृथ्वीमा आएको दाबी गरेका छन् । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

अनुसन्धानकर्ताले यसको भिडियो पनि जारी गरी आफ्नो दाबीलाई सही ठहर गर्ने प्रयास गरेका छन् । 

ताइवानी अनुसन्धानकर्ता स्कट सी वारिङले गुगल नक्सा मार्फत पृथ्वीमा एलियन्स भएको प्रमाण देखाएका छन् । उनले यसको भिडियो युट्युब च्यानलमा शेयर गरेका छन् । यो तथ्य लुकाएर राखिएको उनको दाबी छ । 

गुगल म्यापमा केही नयाँ देखिएको उनको भनाइ छ । जब उनले म्यापलाई पछाडि लगे, तब उनले अन्टार्कटिकाको बरफमा ठूला धारहरू देखे । यी लाइनहरू दशकौं पुरानो हुन सक्ने उनले बताए । त्यहाँ उत्खनन भएको उनको भनाइ छ । कार र ट्रयाक्टरहरू देखिन्छन् जसबाट ठूलो उत्खनन गरिएको छ ।

युएफओ अनुसन्धानकर्ताले विमानस्थलको संरचना पनि देखिने बताए । यो उत्खनन गर्न वैज्ञानिक र सेना जम्मा भएको जस्तो देखिने उनको भनाइ छ । 

अन्टार्कटिकाको बरफमा पुरानो एलियन संरचना देखा परेको उनको विश्वास छ । 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १२, २०७८

एलियनको अस्तित्वलाई लिएर विश्वभर बहस चलिरहेको छ । वैज्ञानिकहरूले एलियनहरू वास्तवमै छन् कि छैनन् भनेर पनि अनुसन्धान गरिरहेका छन् ।  विश्वभर एलियन्स र यूएफओका बारेमा विभिन्न दाबी गरिन्छ तर केही समययत...

माघ २, २०७८

लामो समयदेखि क्षुद्रग्रह (एस्टेरोइड)लाई पृथ्वीका लागि खतराका रूपमा मानिएको छ । यदि क्षुद्रग्रह पृथ्वीसँग ठोक्किए ठूलो प्रकोप हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।  भनिन्छ, पृथ्वीको परिक्रमा गर्ने क्षुद्रग्रहले ...

पुस १४, २०७८

लामो समयदेखि अन्तरिक्षमा बस्ने सपना देखिरहेका मानिसहरूलाई वैज्ञानिकहरूले डराउने खालको चेतावनी दिएका छन् ।  केही विशेषज्ञहरूका अनुसार अन्तरिक्षमा मानिसहरू एक अर्कालाई खान थाल्नेछन् ।  अन्तरिक्षमा...

पुस २७, २०७८

टर्मिनल मुटु रोग भएका एक अमेरिकी नागरिक सुँगुरको मुटु प्रत्यारोपणपछि निको भएका छन् । यस प्रकारको यो पहिलो शल्यक्रियामा आनुवंशिक रुपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो । तीन दिनपछि बिरामीको...

माघ २, २०७८

विश्वभरका वैज्ञानिकहरू चन्द्रमामा पानीको खोजीमा लागेका छन् । यसैबीच, वैज्ञानिकहरूले एक चकित पार्ने खुलासा गरेका छन् । वैज्ञानिकहरूले शनि ग्रहको एउटा चन्द्रमामा पानीको चिन्ह रहेको दाबी गरेका छन् ।  सौर्यमण्...

माघ ५, २०७८

प्रविधिको विकासका कारण मानव जीवन सहज भएको छ । सबैभन्दा कठिन कार्यहरू छिनभरमै पूरा हुन्छन् । अचेल तपाईंको स्मार्टफोनमा सबै कुरा नियन्त्रण र पहुँच गरिन्छ ।  टेक्नोलोजी यति धेरै विकसित भएको छ कि तपा...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...