०५ साउन २०८३, मंगलबार

सिजी चिम्नीद्वारा गोसाइँकुण्ड हेली-यात्रा सञ्चालन

सिजी चिम्नीद्वारा गोसाइँकुण्ड हेली-यात्रा सञ्चालन

सि. जी. चिम्नीले डिलरहरूलाई गोसाइँकुण्ड हेली-टूर सम्पन्न गरेको छ।

कम्पनीले डिलरका प्रतिनिधिहरूलाई सिनामंगलस्थित एयरपोर्ट होटलमा भव्य दिवाभोजको आयोजना गरेको थियो ।

ई.ओ.एल. प्रा. लि.द्वारा आगामी दिनहरूमा पनि आफ्नो मूल्यवान व्यापारीहरुका लागि थप रोमाञ्चक भ्रमण गतिविधिहरू गर्ने कम्पनीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्