×

NMB BANK
NIC ASIA

कोभिड महामारी अहिल्यै सकिँदैन, नयाँ भेरिएन्टहरू आइरहन्छन् : विश्व स्वास्थ्य संगठन

माघ ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड महामारी अझै केही समय रहने र ओमिक्रोन भेरिएन्ट पनि जोखिमपूर्ण भएको मंगलवार बताएका छन् । 

Muktinath Bank

‘महामारी अहिल्यै अन्त्य हुँदैन,’ टेड्रोस एधानोम गेब्रेयेसुसले सञ्चारकर्मीहरूलाई बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले संसारभरि द्रुत गतिमा फैलिरहेको ओमिक्रोन भेरिएन्टका विषयमा पनि टेड्रोसले चेतावनी जारी गरे । 


Advertisment
Nabil box
Kumari

ओमिक्रोन पहिलेका भेरिएन्टभन्दा बढी संक्रामक छ र तर यसले गम्भीर रोग लगाएको छैन । 

Vianet communication
Laxmi Bank

त्यो देखेर कतिपयले महामारी अब अन्त्य हुन लागेको बहस समेत गरेका छन् । अब खतरा सकिएको उनीहरूको भनाइ छ । 

तर व्यापक संख्यामा मानिसहरू संक्रमित बनिरहेको देखिँदा कमजोर मानिस गम्भीर बिरामी हुने र मर्ने जोखिम कायमै रहेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । 

कोभिड १९ लाई नाटकीय रूपमा नियन्त्रणबाहिर जान दिइएमा नयाँ भेरिएन्टहरू आउने अवसर बढ्ने पनि संगठनको भनाइ छ । 

‘ओमिक्रोन कम घातक होला तर यो कमजोर रोग हो भन्ने भाष्य गलत छ,’ टेड्रोसले बताए । ‘कुनै गल्ती नगर्नुस्, ओमिक्रोनका कारण अस्पतालमा भर्ना हुने र मृत्यु हुने भइरहेको छ र कम कठोर केसले पनि स्वास्थ्य केन्द्रहरूलाई भार दिइरहेको छ ।’

ओमिक्रोनका कारण कोभिडका केसहरू कुनै देशमा चरममा पुगेको संकेत पाइएको उनले बताए । 

पछिल्लो लहर अब अन्त्य हुन लागेको यसले संकेत गर्छ तर कुनै पनि देश खतरामुक्त छैन, उनको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x