१० असार २०८३, बुधबार

एमालेले थप एक गाउँपालिका जित्यो

कात्तिक २०, २०७४
एमालेले थप एक गाउँपालिका जित्यो
काठमाडौं, १६ असार—बाजुराको पाण्डवगुफा गाँउपालिकामा एमाले विजयी भएको छ ।UML-Ballot
एमाले उम्मेदवार कालीबहादुर शाही १४५१ मतका साथ अध्यक्ष पदमा बिजयी भएका हुन् । प्रतिद्धन्दी काँग्रेसका अध्यक्षका उम्वार सुन्दर बिष्टले ९८९ मत ल्याए ।

उपप्रमुखका पनि एमालेकै ऐना गिरी १४९० मतका साथ विजयी भइन् । यो सँगै एमालेले दुई स्थानमा जित हासिल गरेको छ ।
यसअघि एमाले बझाङको मस्टा गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णबहादुर कडायत विजयी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्