
प्यूठान, १६ असार – प्यूठानको झिमरुक गाउँपालिकामा गाउँपालिका प्रमुखमा माओवादी केन्द्रको अग्रता रहेको छ ।
पछिल्लो मतपरिणाम अनुुुसार माओवादी केन्द्रले १०६१ मत ल्याएको छ भने राष्ट्रिय जनमोर्चाले ९७३ मत प्राप्त गरेको छ । उक्त गाउँपालिकामा एमालेले ९६६ मत ल्याएको छ ।