०९ साउन २०८३, शनिबार

नेपालमा थप २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि

नेपालमा थप २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि

नेपालमा थप २८ जनामा कोरोना ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ नमूनाको जीन सिक्वेन्सिङ गर्दा सबै २८ वटामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । अन्य ४ वटा डेल्टा भेरियन्ट पाइएको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्