०५ साउन २०८३, मंगलबार

२४ घण्टामा थपिए ६४६२ संक्रमित, ४ जनाको मृत्यु

२४ घण्टामा थपिए ६४६२ संक्रमित, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ नमूना परीक्षणमध्ये ५५९८ पीसीआर र ८६४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार थप १४१६ जना संक्रमणमुक्त भएका छन् ।

हाल मुलुकभर ७७ हजार ८६२ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्