२४ जेठ २०८३, आइतबार

राष्ट्रिय महिला फुटबल लिग स्थगित

राष्ट्रिय महिला फुटबल लिग स्थगित

माघ १५ बाट हुने भनिएको राष्ट्रिय महिला लिगका खेलहरू स्थगित भएका छन् । 

कोरोना महामारीका कारण लिगका खेलहरू स्थगित भएका हुन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक सूचना प्रकाशित गर्दै महिला लिगका खेलहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराएको छ । 

salt training

कमेन्ट गर्नुहोस्