०४ साउन २०८३, सोमबार

एमालेप्रति खतिवडाको कटाक्षः संविधानअनुसार चुनाव हुन्छ भन्दा रुने ?

एमालेप्रति खतिवडाको कटाक्षः संविधानअनुसार चुनाव हुन्छ भन्दा रुने ?

काँग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले संविधानअनुसार चुनाव हुने बताएका छन् । उनले संविधानअनुसार चुनाव हुन्छ भन्दा एमालेमा रूवाबासी सुरु भएको समेत टिप्पणी गरेका छन् ।
‘निर्वाचित निकाय देख्न  नसक्ने , पुनःस्थापना  भए भंग  गर्ने  , चुनावबाट  दुई  तिहाई  मतदान गरेर बनेको  सरकार  चलाउन  नसक्ने , संविधान  अनुसार  चुनाव  हुन्छ  भन्दा रुने ?’, उनले ट्वीटरमा कटाक्ष गरेका छन्, ‘बाँदर जस्तो अरुको भत्काउने काम एमाले  गर्दै  छ।’

salt training

कमेन्ट गर्नुहोस्