गुल्मी, १६ - असार जिल्लाको रेसुङा नगरपालिका ११ मा एमालेले खाता खोलेको छ । १४ वडा रहेको नगरमा १,२,३, १२,१३,१४ मा काङ्ग्रेसको प्यानल नै बिजय भएको छ । भने ११ मा खुम बहादुर रानाले ३ सय ६३ मत ल्याएका छन । उनी सङै सबै प्यानल बिजय भएको हो । वडा ४ मा काङ्ग्रेस र एमालेबिच बराबर मत आएपछि गोला प्रथा गराउने तयारी भएको निर्वाचन कार्यालयले जनाएको छ ।