२६ जेठ २०८३, मंगलबार

गुल्मी दरवार गाउँपालिकामा नेपाली कांग्रेस विजयी

कात्तिक २०, २०७४
गुल्मी दरवार गाउँपालिकामा नेपाली कांग्रेस विजयी

गुल्मी, १६ असार — गुल्मी दरवार गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अशोक थापा अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्ष पनि नेपाली कांग्रेसलेनै जितेको छ ।

मतगणनाको पलपलको अपडेटका लागि यहाँ क्लिक गर्नुस्

थापा ५५ सय ७५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् भने उपाध्यक्षमा कांग्रेसकै मिना भण्डारी ५६ सय ८ नम्बर ल्याएर विजयी भएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्