१२ असार २०८३, शुक्रबार

दार्चुलाको लेकम गाउँपालिकामा एमाले विजयी

कात्तिक २०, २०७४
दार्चुलाको लेकम गाउँपालिकामा एमाले विजयी


दार्चुलाको लेकम गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेका तर्फबाट उम्मेदार रहेका परमानन्द जोशी विजयी भएका छन्। उनी २२३५ मत ल्याएर उनी विजयी बनेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्