१५ असार २०८३, सोमबार

दीपिका पादुकोणले के लुगा लगाएको यस्तो ? (भिडियो)

माघ ११, २०७८
दीपिका पादुकोणले के लुगा लगाएको यस्तो ? (भिडियो)

बलिउड अभिनेत्री दीपिका पादुकोण नयाँ फिल्म गहराइयांको प्रमोसनमा व्यस्त छिन् । 

प्रमोसनका क्रममा दीपिका सुन्तला रंगको बोल्ड कपडामा देखिइन् । तर प्रशंसकहरूलाई दीपिकाको यो कपडा मन परेन । 

प्रमोसन गर्दै गर्दा चर्को हावा चलेपछि दीपिकाले लुगा सम्हाल्न सकिरहेकी थिइनन् । उनलाई जाडो लागे जस्तो पनि देखिएको थियो । जाडोमा सबैतिरबाट हावा छिर्ने लुगा के लगाएको होला भनी सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । 

दीपिकाको ड्रेसिङ सेन्स बिग्रन थालेको भनी एक युजरले टिप्पणी गरे । अर्का युजरले चाहिँ उर्फी जावेदलाई कपी गरेको भनिदिए । अर्काले जाडोमाा लगाउने लुगाको कमी छ र भनी सोधे । 
 

salt training

कमेन्ट गर्नुहोस्