२६ जेठ २०८३, मंगलबार

चप्पलमा यसरी सुन लुकाएर गरिँदो रहेछ तस्करी (भिडियो)

माघ ११, २०७८
चप्पलमा यसरी सुन लुकाएर गरिँदो रहेछ तस्करी (भिडियो)

भारतको केरल राज्यमा रहेको कोझिकोडे अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार अधिकृतहरूले अनौठो किसिमको सुन तस्करीको भण्डाफोर गरेका छन् । 

दुबईबाट आएका एक यात्रुले चप्पलभित्र सुनका सिक्काहरू लुकाएर ल्याएको पत्ता लागेको हो । भन्सार अधिकृतहरूले चप्पल काटेर हेर्दा प्लास्टिकको खोलमा सुनका सिक्काहरू राखिएको पाइएको हो । 

दुबईबाट आप्रवासी कामदारहरूले सुन व्यापक ल्याउने गरेका छन् र तस्करहरूले उनीहरूलाई भरिया बनाउने गरेका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्