0 shares
बझाङको दुर्गाथली गाउँपालिकामा एमाले बिजयी भएको छ । अध्यक्षमा एमालेका प्रयागराज जोशीले १५९० मत ल्याएर जीत निकाले । उपाध्यक्षामा पनि एमालेले जित हात पारेके छ । उपाध्यक्षमा एमालेकै पार्वती जप्रेल १६१२ मतका साथ बिजयी भइन् ।