२५ जेठ २०८३, सोमबार

बझाङको दुर्गाथली गाउँपालिकामा एमाले विजयी

कात्तिक २०, २०७४
बझाङको दुर्गाथली गाउँपालिकामा एमाले विजयी


बझाङको दुर्गाथली गाउँपालिकामा एमाले बिजयी भएको छ ।

अध्यक्षमा एमालेका प्रयागराज जोशीले १५९० मत ल्याएर जीत निकाले । उपाध्यक्षामा पनि एमालेले जित हात पारेके छ ।
उपाध्यक्षमा एमालेकै पार्वती जप्रेल १६१२ मतका साथ बिजयी भइन् ।

salt training

कमेन्ट गर्नुहोस्