१७ असार २०८३, बुधबार

अहिलेसम्म कहाँ—कहाँ जित्यो एमालेले ? (१७ स्थानीय तहको नतिजा)

कात्तिक २०, २०७४
अहिलेसम्म कहाँ—कहाँ जित्यो एमालेले ? (१७ स्थानीय तहको नतिजा)

काठमाडौं, १६ असार— बुधबार सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनाअनुसार एमालेले अहिलेसम्म १७ स्थानीय तहमा जित हासिल गरेको छ |UML-Ballot
जुन यसप्रकार छः

— बित्थडचिर गाउँपालिका बझाङ, प्रेमबहादुर बोहरा
—ताप्ली गाउँपालिका, उदयपुर, उद्धवसिंह थापा
— लेकम गाउँपालिका, दार्चुला परमानन्द जोशी
—सुस्ता गाउँपालिका, नवलपरासी रामप्रसाद पाण्डे
—दुर्गाथली गाउँपालिका, बझाङ प्रयागराज जोशी
— खाल्सा छिन्ताङ सहिद भूमि, गाउँपालिका धनकुटा मनोज राई
— अपि हिमाल गाउँपालिका, दार्चुला धर्मानन्द मन्याल
—तलकोट गाउँपालिका बझाङ, लालबहादुर विष्टा

—मस्टा गाउँपालिका बझाङ , कर्णबहादुर कडायत
— जन्तेढुंगा गाउँपालिका, खोटाङ एमालेका शंकर राई
— बाजुराको पाण्डवगुफा गाउँपालिकामा कालीबहादुर शाही
— अमरगढी गाउँपालिका डडेलधुरा, विश्वेश्वर प्रसाद ओझा
— गौमुल गाउँपालिका बाजुरा, हरि रोकाया
— पञ्चेश्वर गाउँपालिका, बैतडी गोरखबहादुर चन्द
.— मौवाखोला गाउँपालिका ताप्लेजुङ, राजन थुलुङ
— रामप्रसाद राई गाउँपालिका विजय राई
— थलारा गाउँपालिका बझाङ, भुवनेश्वर उपाध्याय

salt training

कमेन्ट गर्नुहोस्