१० असार २०८३, बुधबार

५३ स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कुन पार्टी विजयी ? (सूचिसहित)

कात्तिक २०, २०७४
५३ स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कुन पार्टी विजयी ? (सूचिसहित)


काठमाडौं, १७ असार– दोस्रो चरणको स्थानीय तह निर्वाचनको अहिलेसम्म सार्वजनिक मतपरिणामअनुसार नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ ।Major-Party-Win
शुक्रबार मध्यराती  (१२ : ०५  मिनेट) सम्ममा ५३ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा एमालेले २१ स्थानमा जित हासिल गर्दा कांग्रेसले १९ स्थानमा जीत हासिल गरेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले ११, जनमोर्चा र संघीय समाजवादी फोरमले समान १—१ स्थानमा जित हात पारेका छन् ।

प्रदेश नम्बर १,५ र ७ का ३३४ स्थानीय तहमा बुधबार निर्वाचन भएको थियो ।

एमालेबाट को—कहाँबाट विजयी ?

— खाल्सा छिन्ताङ सहिद भूमि, गाउँपालिका धनकुटा मनोज राई
— अपि हिमाल गाउँपालिका, दार्चुला धर्मानन्द मन्याल
— तलकोट गाउँपालिका बझाङ, लालबहादुर विष्ट
— हिलिहाङ गाउँपालिका पाँचथर, भुवानी प्रसाद लिंदेन
— तिनाउँ गाउँपालिका पाल्पा, ओमबहादुर घर्ती मगर
— ट्याम्के मैयुम गाउँपालिका भोजपुर, ध्रुबराज राई
— मादी नगरपालिका संखुवासभा, विदूर लिंथेप
— मस्टा गाउँपालिका बझाङ , कर्णबहादुर कडायत
— जन्तेढुंगा गाउँपालिका, खोटाङ एमालेका शंकर राई
— बाजुराको पाण्डवगुफा गाउँपालिकामा कालीबहादुर शाही
— अमरगढी गाउँपालिका डडेलधुरा, विश्वेश्वर प्रसाद ओझा
— गौमुल गाउँपालिका बाजुरा, हरि रोकाया
— पञ्चेश्वर गाउँपालिका, बैतडी गोरखबहादुर चन्द
— मौवाखोला गाउँपालिका ताप्लेजुङ, राजन थुलुङ
— रामप्रसाद राई गाउँपालिका विजय राई
— थलारा गाउँपालिका बझाङ, भुवनेश्वर उपाध्याय
— बित्थडचिर गाउँपालिका बझाङ, प्रेमबहादुर बोहरा
— ताप्ली गाउँपालिका, उदयपुर, उद्धवसिंह थापा
— लेकम गाउँपालिका, दार्चुला परमानन्द जोशी
— सुस्ता गाउँपालिका, नवलपरासी रामप्रसाद पाण्डे
— दुर्गाथली गाउँपालिका, बझाङ प्रयागराज जोशी



नेपाली कांग्रेसबाट को—को ?

— काँडा गाउँपालिका, बझाङ नेपाली काँग्रेसका राजेन्द्र धामी
— केआईसिंह गाउँपालिका डोटी, लोकेन्द्र बहादुर शाही
— भागेश्वर गाउँपालिका डडेलधुरा कौशिला भट्ट
— आलिताल गाउँपालिका , डडेलधूरा बलबहादुर गुरुङ
— गन्यापधुरा गाउँपालिका डडेलधुरा नवलसिंह मल्ल
— हिमाली गाउँपालिका, बाजुरा गोबिन्दबहादुर मल्ल
— ऐसेलुखर्क गाउँपालिका खोटाङ, बिश्वनाथ निरौला
— प्रतापपुर गाउँपालिका, नवलपरासी राजकुमार शर्मा
— मरिङदेन गाउँपालिका ताप्लेजुङ, गणेश बहादुर लिम्बु
— चन्द्रकोट गाउँपालिका , गुल्मी द्रोणबहादुर खत्री
— तुम्बेवा गाउँपालिका पाँचथर, होमनाथ थापा
— बड्डीकेदार गाउँपालिका डोटी, कृष्ण बहादुर चन्द
— सूर्नया गाउँपालिका, बैतडी, वीरबहादुर विष्ट
— चिचिला गाउँपालिका, संखुवासभा कांग्रेसका नेर्वु शेर्पा
— शिलिचाङ गाउँपालिका संखुवासभा कांग्रेसका रामबहादुर कुलुङ
— बाजुराको छेडेदह गाउँपालिकामा कांग्रेसका नरबहादुर राउत विजयी
— बडीमालिका नगरपालिका, बाजुरा, पदम बडुवाल
— दरबार गाउँपालिका गुल्मी, अशोक कुमार थापा
— महाकाली नगरपालिका, दार्चुला हंशराज भट्ट




नेकपा माओवादी केन्द्रबाट  ?
— लिखुपिके गाउँपालिका, सोलुखुम्बु डम्बरबहादुर बस्नेत
— बंगलाचुली गाउँपालिका दाङ, भक्तबहादुर ओली
— भूमे गाउँपालिका रुकुम, रामसुर बूढा
— अजयमेरु गाउँपालिका डडेलधुरा, उमेश भट्ट
— सिस्ने गाउँपालिका, रुकुम कुमारी बराल
— थवाङ गाउँपालिका रोल्पा, वीरबहादुर घर्ती
— लालझाडी गाउँपालिका, कञ्चनपुर, मदन बडायक

— बोगटान गाउँपालिका, डोटी कमल गड्सिला
— सुनछहरी गाउँपालिका रोल्पा, आश बहादुर पुन
— महाकुलुङ गाउँपालिका सोलुखुम्बु, सागर किराँती
— पुथा उत्तरगंगा गाउँपालिका रुकुम, ओमप्रसाद घर्ती

संघीय समाजवादी फोरमबाट नरैनापुर गाउँपालिका बाँके, इस्तियाक अहमद शाह


राष्ट्रिय जनमोर्चाबाट मल्लरानी गाउँपालिका, प्युठान अमरध्वज राना मगर







salt training

कमेन्ट गर्नुहोस्