०७ असार २०८३, आइतबार

तेह्रथुममा पहिरोले बगाउँदा एकै परिवारका तीनको मृत्यु, तीन घाइते

कात्तिक २०, २०७४
तेह्रथुममा पहिरोले बगाउँदा एकै परिवारका तीनको मृत्यु, तीन घाइते
तेह्रथुम, १७ असार– तेह्रथुमको म्याङलुङ नगरपालिका ५ मा पहिरोले बगाँउदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।


गए राति म्यागलुङको ५ स्थित आमदीमा आएको पहिरोले बगाउँदा कुमारी लिम्बु, उनकी ९ वर्षीय नातिनी प्रिती र ७ वर्षीय नाती प्रेम लिम्बुको मृत्यु भएको तेह्रथुम प्रहरीले जनाएको छ ।

पहिरोले पुरिदा तीनजना घाइते भएका छन् उनीहरुको उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्