२९ जेठ २०८३, शुक्रबार

मतगणना अपडेटः सात नम्बर प्रदेशमा यी हुन् माओवादी केन्द्रले जितेको स्थानीय तह

कात्तिक २०, २०७४
मतगणना अपडेटः सात नम्बर प्रदेशमा यी हुन् माओवादी केन्द्रले जितेको स्थानीय तह
प्रदेश नम्बर सातमा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार सात नम्बर प्रदेशका चार स्थानीय तहमा माओवादी केन्द्रले जितेको छ ।

कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्ला रहेको यस प्रदेशमा यी हुन् माओवादीले जितेको स्थानीय केन्द्र

माओवादी केन्द्र

१.मार्मा गाउँपालिका–दार्चुला
२.अजयमेरु गाउँपालिका–डडेल्धुरा
३.लालझाडी गाउँपालिका–कञ्चनपुर
४.बोगटान गाउँपालिका–डोटी

salt training

कमेन्ट गर्नुहोस्