०५ साउन २०८३, मंगलबार

काठमाडौँ उपत्यकामा एकाएक किन गयो बिजुली ?

काठमाडौँ उपत्यकामा एकाएक किन गयो बिजुली ?

काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा विद्युत कटौती भएको छ ।

बिहीवार राति सवा नौ बजेदेखि काठमाडौं, ललितपुरका विभिन्न ठाउँमा विद्युत कटौती भएको हो । 

मौसम प्रतिकुलतासँगै विद्युत गएपछि उपत्यका अन्धाकार भएको हो ।

पाटन र स्युचाटार सबस्टेसनमा प्राविधिक समस्या आएकाले विद्युत केही बेरका लागि अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्