०१ असार २०८३, सोमबार

ठमेलबाट चिनियाँ नागरिक पक्राउ

कात्तिक २०, २०७४
ठमेलबाट चिनियाँ नागरिक पक्राउ


काठमाडौँ, १७ असार - ठमेलबाट अवैधरुपमा राखेको बोधिचित्तको दानासहित एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।arrest

ठमेलस्थित एक होटलको पाँचौँ तलामा असार २ गतेदेखि बस्दै आएका चिनियाँ नागरिक उई वाङलाई बिनाइजाजत राखेको ४८.५ किलो बोधिचित्तसहित प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिगएको प्रहरीले उक्त होटलको कोठामा खानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाई–छिपाई राखेको अवस्थामा उक्त सामान बरामद गरी उनलाई नियन्त्रणमा लिएको हो । रासस

salt training

कमेन्ट गर्नुहोस्