३१ जेठ २०८३, आइतबार

फिल्मको लागि नाक, कान छेडे अमिरले

कात्तिक २०, २०७४
फिल्मको लागि नाक, कान छेडे अमिरले
बम्बई, १८ असार– फिल्ममा आफ्नो भूमिका जीवन्त बनाउनको लागि निकै मेहनत गर्ने अभिनेतामा अमिर खान पर्छन् । उनले आगामी फिल्मको लागि निकै डरलाग्दो स्वरुप निर्माण गरेका छन् ।


‘ठग्स अफ हिन्दुस्तान’ फिल्मको भूमिकाको लागि उनले नाक,कान छेडेर टप लगाएका छन् । यसमा अमिर निकै फरक दृश्यमा देखा पर्नेछन् ।

उनले ‘दंगल’ फिल्मको लागि नाटकीय रुपमा शारीरिक तौल घटाएका थिए । ‘ठग्स अफ हिन्दुस्तान’ फिल्ममा आफूलाई जीवन्त बनाउनको लागि उनले नाक र दायाँ कानमा छेडेका थिए । उनले नाक, कान छेडेको करिब एक महिना बितिसक्यो ।


यस फिल्ममा उनको भूमिका कस्तो हुने भन्ने विषयमा कौटुलता बढेको छ  ।

salt training

कमेन्ट गर्नुहोस्