०३ साउन २०८३, आइतबार

संसद बैठक फेरि सर्‍यो, फागुन ४ मा बस्ने

संसद बैठक फेरि सर्‍यो, फागुन ४ मा बस्ने

फागुन २ मा बस्ने भनिएको प्रतिनिधि सभाको बैठक फेरि सरेको छ । 

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै बैठक सरेको जानकारी गराएका हुन् । 

विशेष कारण भन्दै सारिएको बैठक अब फागुन ४ गते दिउँसो १ बजे बस्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्