०१ असार २०८३, सोमबार

ग्राण्डी अस्पतालमा प्रोष्टेट परीक्षण शिविर सञ्चालन

कात्तिक २०, २०७४
ग्राण्डी अस्पतालमा प्रोष्टेट परीक्षण शिविर सञ्चालन

काठमाडौं, १८ असार –ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आईतवार (आजदेखि ३० गतेसम्म) देखि प्रोष्टेट परीक्षण शिविर सेवा सञ्चालन गरेको छ ।

शिविर प्रत्येक दिन अपरान्ह १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा यूरोलोजिष्टसँगको कन्सल्टेशन, प्रोष्टेटका बिरामीहरुका लागि निःशूल्क अल्ट्रासाउण्ड र अन्य परिक्षणहरुमा १५ प्रतिशत छुटको व्यव्स्थासहित विशेष छुटको सुलभ सल्यक्रिया प्याकेज उपलब्ध हुने अस्पतालले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्