०६ असार २०८३, शनिबार

युक्रेनको क्याफेमा चल्यो गोली, २ जनाको मृत्यु

फागुन १, २०७८
युक्रेनको क्याफेमा चल्यो गोली, २ जनाको मृत्यु
प्रतीकात्मक तस्वीर ।

आइतवार बिहान युक्रेनको डोनेट्स्क क्षेत्रको एक क्याफेमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जनालाई अस्पतालमा भर्ना गरिएको छ।

डोनेट्स्क प्रहरीले क्याफेमा गोली चलाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । घटना हरणित्ने शहरमा भएको थियो । 

क्याफेका आगन्तुक बीचको झगडाका कारण गोली चलेको प्रहरीले जनाएको छ ।  -रासस-एएनआई / स्पुतनिक

कमेन्ट गर्नुहोस्