२४ जेठ २०८३, आइतबार

३ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]

३ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा अन्तर्गत माइनिङ इन्जिनियरिङ समूहतर्फ उपसचिवमा ३ शाखा अधिकृतलाई बढुवा सिफारिस गरेको छ ।

मन्त्रालयको बढुवा समितिको सचिवालयले ३ शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो । 

बढुवा सिफारिसमा पर्नेहरूमा रामानन्द प्रसाद चौधरी, प्रदिप सापकोटा र सम्झना प्रधान रहेका छन् ।

सूचना

salt training

कमेन्ट गर्नुहोस्