०३ साउन २०८३, आइतबार

मतदान चलिरहेकै बेला उम्मेदवारका समर्थकबीच ढुंगामुढा, ५ जना पक्राउ

फागुन २, २०७८
मतदान चलिरहेकै बेला उम्मेदवारका समर्थकबीच ढुंगामुढा, ५ जना पक्राउ

भारतको उत्तर प्रदेश विधानसभा चुनाव चलिरहेका बेला मुरादाबादमा उम्मेदवारका समर्थकबीच ढुंगामुढा भएको छ ।

सोमवार सहारनपुर, बिजनौर, अमरोहा, संभल, मुरादाबाद, बरेली, रामपुर, बदायूं र शाहजहांपुर जिल्लामा मतदान भइरहेको छ ।

मुरादाबादको ताहरपुर र तखतपुरमा समाजवादी पार्टी (सपा) र बहुजन समाजवादी पार्टी (बसपा) का कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्